BREAKING NEWS
Search

५ फिटकी किशोरी, ३ फिटको बेड, यति हुँदा पनि जमिन छुने कपाल- १६ हजारभन्दा बढी शेयर भएको भाइरल भिडियो हेर्नुहोस्

112

 

मानिसहरु यो भिडियो देखेर चकित परेका छन् । प्रतिक्रियामा धेरैले कसैको कपाल यति लामो हुनै नसक्ने बताएका छन् । यो भिडियो सामाजिक संजालमा निकै छिटो भाइरल भइरहेको छ ।

यो भिडियो ‘फ्रेडी भिडियो ब्युटी’ नामको फेसबुक पेजले १६ जुलाइमा राखेको हो । अपलोड गरेको केही यो भिडियो अहिलेसम्म करोडभन्दा बढीले हेरिसकेका छन् ।

१६ हजारभन्दा बढी शेयर भइसकेको छ । यी किशोरी पलंगमा उभिएर आफ्नो कपालको लम्बाइ देखाइरहेकी छिन् ।

किशोरीको लम्बाइ अन्दाजी ५ फिटजति छ । पलंगको उचाइ अन्दाजी तीन फिटजति होला । पलंगमाथि उभिँदा पनि उनको कपालले भुइँ छुन्छ ।

यी किशोरी को हुन् भन्ने अहिलेसम्म खुलेको छैन ।

हेर्नुहोस् भिडियो ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *