BREAKING NEWS
Search

ब्रा बनाउने कम्पनीले खोल्यो महिलाका स्तन सम्बन्धी गोप्य रहस्य, गर्यो स्तनका विषयमा यस्ता रोचक तथ्यको पर्दाफास

141

 

महिलाका स्तन या भनौँ वक्षस्तल अति संवेदनशिल अंग मध्येमा पर्छन् । जसको सुरक्षाका लागी ब्रा अनिवार्य प्रयोग गरिन्छ । ब्राले स्तनको सुरक्षाका साथै शरीरलाई आर्कषक देखाउन पनि मतद्ध गर्छ ।

लामो समयदेखि ब्रा बनाउँदै आएको कम्पनी थ्रम्पको एक सर्भेक्षणले विश्वका धेरैजसो देशमा आफ्ना ब्रा पठाउँदै आएको छ । जसको डाटा अनुसार बेलायती महिलाहरुको वक्षस्थल अन्य युरोपेली महिलाको भन्दा ठूलो छ । युरोपेली महिलामध्ये ठूला वक्षस्थल हुनेमा डेनमार्कका महिला दोश्रो, हल्याण्डका तेश्रो स्थानमा छन् ।

युरोपमा सबैभन्दा सानो आकारका वक्षस्थल भएका महिला इटालीका छन् ।स्तनको औषत वजन आधा किलो हुन्छ । दुइवटा स्तनको तौल महिलाको सरीरको कुल तौलको एक प्रतिशत जति हुन्छ ।स्तनमा बोसोको मात्रा अत्यधिक हुन्छ । उमेर बढेसँगै स्तनमा बोसोको अनुपात पनि बढ्छ । पाको उमेरका महिलाको स्तनमा दुध ग्रन्थी सुक्ने भएकाले त्यसको ठाउँ पनि बोसोले लिएको हुन्छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *