BREAKING NEWS
Search

८ वर्षीया बालिकालाई मन्दिरमा थुनेर पटक पटक गरियो सामुहिक बलात्कार, बलात्कारीमध्ये एकले अन्तिममा घाँटी थिचेर गरे हत्या

459

 

एजेन्सी । ८ वर्षीया बालिकाको बलात्कारपछि हत्याले भारतमा धार्मिक तनाव निम्तिएको छ । जसले आफ्नो गाउँ छेउमा घोडा चराइरहेका बेला एक पुरुषले उनलाई फकाएर जङ्गलमा लगेर बलात्कार गरेको बोलाएर बलात्कार गरेको भारतीय मिडियाले जनाएका छन् । असिफा नामक ति बालिकाको घाँटीमा समाएर जबजस्ती निन्द्रा लाग्ने औषधी खुवाएको अनुसन्धानबाट खुलेको छ ।

 

उनीहरुले उक्त दिन ति बालिकालाई नजिकैको मन्दिरमा लगेर थुनीदिए र भोलीप६ल फेरी त्यही स्थानमा गएर ३ जना पुरुषले लगातार बलात्कार गरिरहे । अन्त्यमा एक पुरुषले अन्तिम पटक बलात्कार गरेर उनको घाँटी निचारिदिएर हत्या गरेको प्रहरीले जनाएको छ । बालिकाको मृत्यु भइसकेको धेरैदिनपछि असिफाको चोटग्रस्त लास जङ्गलमा भेटिएको थियो । उनको शरीरमा त्यतिबेला पनि उही प्याजी रङ्गको पहिरन थियो तर रगतले लत्पतिएको थियो । यो घटनामा संलग्न रहेको आरोपमा आठ जना पुरुषहरु पक्राउ परेका छन् ।

 

घटनामा भारतीय हिन्दु राष्ट्रवादीले यसलाई धार्मिक रङ्ग दिएका हुन् । उनीहरु पीडित असिफामाथि घटेको क्रुरता नजरअन्दाज गर्दै आरोपीहरु सबै हिन्दु भएको भन्दै उनीहरुको प्रतिरक्षामा सडकमा उत्रेर प्रदृशन गरिरहेका छन् । ताजा खबरबाट साभार




Leave a Reply

Your email address will not be published. Required fields are marked *