BREAKING NEWS
Search

इण्डियन प्रिमियर लिग आइपीएलको आजको खेलमा सन्दीप लामिछाने पनि टिममा परे

422

 

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल)को आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने मैदानमा उत्रदै छन् ।

दिल्ली डेयरडेभिल्सबाट लामिछानेलाई मैदानमा उतार्ने औपचारिक जानकारी ‘दैकिन इण्डिया’ले सामाजिक सञ्जाल ट्वीटरबाट दिएको हो ।

भारतमा सबैभन्दा रुचाइएका क्रिकेट लिग आईपीएलमा पहिलो पटक नेपाली खेलाडी सन्दीप ‘अक्सन’बाट छनोट भएका हुन् । लेग स्पिन बलरको रुपमा चिनिएका सन्दीपलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपैयाँ खर्चेर टीममा भित्र्याएको थियो ।

आज दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्स्सँग खेल्दै छ । जुन खेलका लागि सन्दीपलाई ‘प्लेयर्स टू वाच’मा समेत राखिएको छ ।

It’s not the time to keep calm; it’s the time to cheer. Let’s do it for team Delhi Daredevils. Send in your best wishes in the comments section below.
To get up-close and personal with the Daredevils check out this link: https://t.co/uoZodxb9lf pic.twitter.com/hdv90ytMW3

— Daikin India (@DaikinIndia)

from news24nepal.tv




One thought on “इण्डियन प्रिमियर लिग आइपीएलको आजको खेलमा सन्दीप लामिछाने पनि टिममा परे

Leave a Reply

Your email address will not be published. Required fields are marked *