BREAKING NEWS
Search

अन्तर्वार्ता कै क्रममा भक्कानिदै शंकर बिसीले भने – तल्लो जातको भनेर गाली गर्नेलाई जेल हाल्छु (भिडियो

623

 

चर्चित मोडल तथा डाइरेक्टर शंकर बिसी सम्बन्धि हिजो आज कन्ट्रोभर्सी चलिरहेको छ । एक कार्यक्रमको दौरान उनले मुख छोडेको भिडियो सार्बजनिक भए पछी उनि सामाजिक संजालमा निक्कै आलोचित भएका थिए । करिब एक मिनेट छोटो भिडियोमा जे देखियो जे सुनियो त्यसमा शंकर बिसी गलत देखिन्थे तर त्यो भिडियो अगाडीको कथा भने प्रायलाई थाहा थिएन । यहि बिषयमा स्पष्ट पार्ने क्रममा उनले धेरै कुराहरुको खुलासा गरेका छन ।

 

भिडियो हेर्न तल क्लिक गर्नुहोला:

from ramailocha.com




Leave a Reply

Your email address will not be published. Required fields are marked *