BREAKING NEWS
Search

राम्रो काम गर्नेको खुट्टा तान्दै छन , टंक बुढाथोकीलाई लगाए झुटा आरोप ( भिडियो सहित )

103

 

केही समययता ‘मन विनाको धन ठूलो कि धन विनाको मन’ गीत गाएर चर्चामा आएका बालक अशोक दर्जीको नाम अहिले देश विदेशमा समेत फैलिएको छ । छोटो समयमै देश बिदेशमा कन्सर्टसमेत गर्न भ्याएका छन् अशोकले । आर्थिक स्थिति निकै कमजोर रहेका बालक अशोकलाई संगीतकार टंक बुढाथोकीले साथ लिएर एउटा स्थानमा पुर्याएका छन् ।

जसले अशोकका लागि घर बनाउने भन्दै देश बिदेशसम्म रकम संकलन भएको छ । यस्तो रकम अहिलेसम्म लाखौंको हाराहारीमा उठेको बताइएको छ । तर, यसैबीचमा अशोकका लागि घर बनाउन भनेर थालिएको बिराटनगरमा स्थानीयले सहयोग रकमका बारेमा प्रश्न उठेको छ । घर निर्माण अघि बढेपनि अहिलेसम्म जग्गा बैनामात्र भएको र पास नभएको तथा ठेकेदारलाई पनि समयमा पैसा नदिइएको भन्दै स्थानीयले सहयोगका नाममा उठेको रकम दुरुपयोग हुनसक्ने भन्दै रकम तुरुन्त सार्वजनिक गर्न माग गरेका छन् ।

ठेकेदारले पनि अहिलेसम्म ३० हजार रुपैयाँमात्र प्राप्त गरेको बताएका छन् । २ लाख २० हजारमा ठेक्का लिएको बताएका ठेकदारले आफुलाई आर्थिकको बारेमा भने कुनै गुनासो नरहेको बताउँदै छिट्टै घर सम्पन्न गर्ने बताएका छन् । संगीतकार तथा गायक टंक बुढाथोकीले यो भिडियो बाहिरी संगै आफ्नो प्रतिक्रिया दिदै दुख ब्याक्त गरेका छन् । उनले भिडियोको तल पुगेर कमेन्ट गर्दै लेखेका छन




Leave a Reply

Your email address will not be published. Required fields are marked *