BREAKING NEWS
Search

प्रेम नामको शारीरिक सम्बन्धले ज्यान लियो प्रेमिकाको, घटनाको रहस्य यस्तो थियो – भिडियो

23

 

क्षणिक रसरंगलाई अगिकार गरी सावधानि र योजना विनाका काम धेरै हुन्छन् हाम्रो समाजमा, अज यस्ता घटनाले गर्दा विकृती उन्मुख छ हाम्रो समाज पनि भन्न सकिन्छ । रमाईलो गर्ने, मोजमस्ती गर्ने र अन्त्यमा ज्यानै लिने घटनाहरु दिनप्रतिदिन बढीरहेका छन् ।

प्रेम नामको शारीरिक सम्बन्धलाई मृत्युको कारण बनाईरहेको छ अहिलेको युवा पुस्ताले । हो, त्यस्तै घटनाको सिकार भएकी छिन बाग्लुङकी एक युवति । घटना पर्वतको हो ! जहाँ एक युवकले आफ्नै प्रेमिकाको ज्यान लिएका छन् । बाग्लुङ घर भएकी २२ वर्षिया कमला शर्मालाई पर्वत घर भएका उनकै प्रेमी विक्रम भन्ने प्रदिप पराजुलिले हत्या गरी खोलामा फालेका थिए । उनलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया समेत अगाडी बढाएको छ ।

 

घटनाको रहस्य यस्तो छ हेर्नुहोस भिडियोमा




Leave a Reply

Your email address will not be published. Required fields are marked *