BREAKING NEWS
Search

श्रीमतीलाइ कुटेर आँखा फोडीदिने श्रीमानलाइ केटी पक्षका दाइ र ससुरा मिलेर बीच बाटो मै समख सिकाए (भिडियोसहित)

268

 

एजेन्सी – श्रीमतीलाई निर्घात कुटपिट गरि आखा फुटाइ दिने श्रीमानलाई पनि यातना दिइएको छ । जव आफ्नो छोरीलाई ज्वाईले नै आखा फोडी दिए रिस ले चुर उनीहरुले बीच सडक मै ज्वाईलाई पनि निर्घात कुटपिट गरेका छन । घटना भारतको हो। किन श्रीमतीलाई कुटे भन्ने नखुले पनि उक्त भिडियो सामाजिक संजालमा निकै भाइरल भएको थियो ।

 

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *