BREAKING NEWS
Search

पैसा नतिरी अरुको नेट मस्त चलाउनुहोस ! यो उपाय जान्ने मान्छेले कहिल्यै नेट चलेन भनेर कहिल्यै तनाव लिनु पर्दैन

485

 

आफ्नै वरीपरि वाइफाई छ तर पासवर्ड थाहा छैन ? कहिलेकाँही आफ्नो वाईपाई नचल्दा छटपटीएर बस्नुपरेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुस । हेर्नुहोस वाईफाईको पासवर्ड ह्याक गर्ने चर्चित एपहरु ।

 

अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा बाई-फाईबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ ।

 

यस्तै अवस्थामा कसैको बाई-फाई पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ ।

 

कलेज, मल वा सिनेमा हलमा बाई-फाईका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर तपाइँले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्नु हुन्छ ।

 

यहाँ पब्लिक बाई-फाईको पासवर्ड थाहा पाउने तरिका तलको भिडियोमा हेर्नुहोस :

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *