BREAKING NEWS
Search

मतगणनामा लगातार पछि परेपछि प्रधानमन्त्री देउवा पत्नी आरजुले कांग्रेस कार्यकर्ताको सात्तो खाइन् (पुरा विवरण हेर्नुहोस् यस्तो छ पछिल्लो अपडेट)

770

 

कैलाली । प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ५ मा बाम गठबन्धनका उम्मेद्वारले अग्रता लिएका छन् ।

एमाले उम्मेद्वार नारदमुनि रानाले ११ हजार ५४ मतले अग्रता लिइरहेका छन् ।कांग्रेसकी नेतृ आरजु देउवा राणाले ९ हजार ७ सय ३१ मत ल्याएर पछ्याइ रहेकी छन् ।

राना र राणाको प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । केही समय अगाडि देउवाले अग्रता कायम गरे पनि उनको अग्रता धेरै समय टिक्न सकेन ।

मतगणनामा पछि परेपछि प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी आरजुले कन्चनपुर कांग्रेसले सात्तो खाएकी हुन् ।

नेकपा एमालेका उम्मेदवार नारदमुनि रानाले मतगणना शुरु भएदेखि नै अग्रता लिइरहनुभएको छ । कैलालीको क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री देउवा पत्नी आरजु राणा सँग भिडेका नारदमुनि शुरु देखि नै अगाडि हुनुहुन्छ ।

प्रधानमन्त्री पत्नी आरजुसँग भिडेका कारण चर्चामा रहेका नारदमुनिले आरजुसँगको मतान्तर बढाउँदै लैजानुभएको छ । नारदमुनि र आरजुबीचको मतान्तर १ हजार १०४ छ ।
पछिल्लो मतपरिणाम अनुसार नारदमुनि रानाले १२ हजार ८२३ मत प्राप्त गर्नुभएको छ भने आरजु राणाले ११ हजार ७१९ मत प्राप्त गर्नुभएको छ ।

 




2 thoughts on “मतगणनामा लगातार पछि परेपछि प्रधानमन्त्री देउवा पत्नी आरजुले कांग्रेस कार्यकर्ताको सात्तो खाइन् (पुरा विवरण हेर्नुहोस् यस्तो छ पछिल्लो अपडेट)

  1. BestKristie

    I see you don’t monetize your page, don’t waste your traffic, you can earn additional cash every month because you’ve got high quality
    content. If you want to know how to make extra $$$, search for: Ercannou’s essential adsense alternative

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *