पाँचवर्षे सरकार नदेखि मरिएला जस्तो छ, दुई तिहाइ पनि दुइ तुहाइ भो! – दीपकराज गिरी

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्तावको विपक्षमा अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरी उत्रिएका छन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गरेका छन् । पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेका हुन्।राजनीति पुनः अस्थिर भए यसको प्रत्यक्ष असर फिल्म उद्योगमा पनि पर्ने उनको चिन्ता छ ।

गिरीले व्यंग्य गर्दै फेसबुकमा लेखेका छन् : पाँचवर्षे सरकार नदेखि मरिएला जस्तो छ । दुई तिहाइ पनि दुइ तुहाइ भो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow by Email
Share