DONnepal नेपाली अनलाइन खबर पोर्टल हो। हामी यो अनलाइन न्युज पोर्टल www.donnepal.com पूर्वको धरान शहर तथा युएईको अबुधाबीबाट संचालन गर्दै आइरहेका छौ। देश तथा परदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाइ इन्टरनेटको माध्यमबाट संसारमा घटिरहेको घटनाहरुलाई मिनेटमै जानकारी गराउने हेतुले यो अनलाइन न्युज पोर्टल संचालनमा ल्याएका हौ। सच्चा, इमान्दारिता र निष्पक्षतालाइ आत्मसाथ गर्दै हामी सम्पूर्ण पाठक माझमा ताजा ताजा खबरहरु लिएर आउने बाचा गर्दछौ।
देश परदेशमा जहाँ सुकै रहेपनि आफ्नो देशको बारेमा चासो अनि जानकारी राख्ने सम्पूर्ण हाम्रा पाठक महानुभावहरुलाई हृदयदेखि स्वागत गर्दै यो वेबसाइटको माध्यमबाट तपाइहरु समक्ष ताजा ताजा जानकारी पुर्याउनु नै हाम्रो उद्देश्य हो। तपाइहरुको माया अनि सल्लाह सुझावलाइ आत्म सिरोपर गर्दै अगाडी बढिरहेका छौ र अझै आगामी दिनमा बढ्ने छौ। आगामी दिनहरुमा पनि तपाइहरुको यस्तै माया, साथ अनि सल्लाह सुझावको पाउने छौ भन्नेअपेक्षा गर्दछौ।
सुझाबको लागि हाम्रो सम्पर्क ठेगाना: donnepalnews@gmail.com
हामीलाई फेसबुक पेज मार्फत पनि म्यासेज पठाउनसक्नु हुनेछ:
HPT Media Pvt. Ltd
- Dharan – 5, Deurali, Sunsari Nepal
- Branch: Abudhabi, UAE
- Chairman: Hari Prasad Yakkha
- Editor: Ashis Limbu
- Marketing: Anita
- 00971505922765